ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-२ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दोभान कचल सडक खण्डमा शनिवार भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जगबहादुर बलालको मृत्यु भएको हो । मोटरसाईकलमा केरा लिएर बिक्रीको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए । मृतक ४५ … Continue reading ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु